संस्कृति, प्रकृति र आत्मगौरवको संगम बन्दै आठपहरिया होमस्टे

२ जेठ, धनकुटा । पूर्वी पहाडको शान्त वातावरण, हरियालीले ढाकिएका डाँडाकाँडा र मौलिक संस्कृतिको मिठासको संगम रहेको ठाउँ हो धनकुटाको स्याउले । धनकुटा नगरपालिका वडा नं. ३ मा पर्ने स्याउले पुगेपछि महसुस हुन्छ, पर्यटन भनेको घुमफिर …