बागमती प्रदेशमा १४ बाट घटाएर ७ वटा मन्त्रालय कायम गर्ने कांग्रेसको निर्णय
१७ चैत, हेटौंडा । बागमती प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले मन्त्रालय संख्या १४ बाट सात वटामा झार्ने निर्णय गरेको छ । कांग्रेसको बागमती प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाहेक सात वटा …