बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १० गते बिहीबार। वैशाख शुक्ल पक्षको सप्तमी तिथि । गङ्गा सप्तमी व्रत, विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस । तदनुसार सन् २०२६ अप्रिल २३ तारिख। बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ। आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास छ। साथै, […]