ग्यास ‘पर्याप्त छ’ भन्ने आयल निगम दाबीबीच भौँतारिँदैछन् उपभोक्ता
१८ माघ, काठमाडौं । पछिल्लो १० दिनदेखि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यास संकट चुलिँदै गएको छ ।
उपभोक्ताहरू रित्तो सिलिन्डर बोकेर एउटा पसलबाट अर्को पसल भौँतारिरहेका भेटिन्छन् । डिलरहरूले कम्पनीबाटै ग्यास नआएको जवाफ फर्काइरहँदा उपभोक्ता …