नेपालमा मूल्यवृद्धि ५० वर्षयताकै न्यून

२ पुस, काठमाडौं । नेपालमा उपभोक्ता मूल्यवृद्धि पछिल्लो ५० वर्ष यताकै न्यून बिन्दुमा झरेको छ । नेपालमा मूल्यवृद्धिलाई प्रभाव पार्ने विभिन्न तत्त्वमध्ये भारतको मुद्रास्फीति प्रमुख पक्ष हो । भारतमा पछिल्ला वर्षहरूमा मूल्यवृद्धिमा गिरावट आउँदा नेपालमा त्यसको प्रभाव …