निर्वाचन बहिष्कार गर्ने ६ कम्युनिस्ट पार्टीको निर्णय, अर्को सरकार गठनको माग

१९ पुस, काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन ६ कम्युनिस्ट पार्टीले बहिष्कार गर्ने घोषणा गरेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी …