रोमाञ्‍चक सेमिफाइनलमा रुकुम पश्चिमलाई हराउँदै आर्मी फाइनलमा

१८ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लब नवौं एनभीए भलिबल च्याम्पियनसिप २०८२ को पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ सम्पन्न प्रतिस्पर्धात्मक सेमिफाइनलमा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई ३-२ को सेटमा हराउँदै आर्मी फाइनलमा पुगेको …