काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पनि बस्ने भएको छ। पार्टी मुख्यालय सानेपामा बुधबार बिहान ९ बजेदेखि बैठक बस्ने भएकाे हाे। बैठमा पार्टी महाधिवेशन विवाद र आगामी निर्वाचनकाे बारेमा नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तयारीप्रति संस्थापन पक्षले आपत्ति जनाउँदै आएको छ । मंगलबार […]