राष्ट्रियसभा सदस्यद्वय वामदेव र भगवतीले पनि दिए राजीनामा
४ माघ, काठमाडौं । राष्ट्रियसभा सदस्यद्वय वामदेव गौतम र भगवती न्यौपानेले पनि पदबाट राजीनामा दिएका छन् । संघीय संसद् सचिवालयले उनीहरूको राजीनामा प्राप्त भएको जनाएको हो ।
यसअघि राष्ट्रिय सभाका अर्का सदस्य नारायणकाजी श्रेष्ठले राजीनामा दिएका …