नीतिगत सुधार सहित त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा पुनः सुरु गर्ने सरकारको तयारी

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सुरु गर्ने विषयमा स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशकले अस्पतालका प्रमुखसँग छलफल थालेका छन्।