झापा । ग्रामीण क्षेत्रका महिलाहरूलाई सीप सिकाएर उद्यमशीलता बनाउने लक्ष्यका साथ मेचीनगर नगरपालिकाले महिला सीप विकास केन्द्रको निर्माण गरेको छ । संघीय सरकार, प्रदेश सरकार र पालिकाको रु तीन करोड ५० लाखको लागतमा सो केन्द्रको निर्माण गरी सञ्चालनमा ल्याएको हो । मेचीनगर नगरपालिकाभित्रका विपन्न, सीमान्तकृत, लोपोन्मुख, उत्पीडित र ग्रामीण क्षेत्रका महिलालाई सीप सिकाएर व्यावसायिक बनाउने […]