‘सरकारमा जाने लालचले जनतामा निराशा छायो, सबै गोलमाल भयो’
२० असार, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी हाल बर्दियामा छन् । विहीबार दिउँसो घरमै बसेर गीत लेखिरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फोन गरेर नाउपाबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री …