इजरायलले यमनका तीन बन्दरगाहमा हुथी लक्षित आक्रमण गरेको छ । यमनका तीनवटा बन्दरगाहहरू हुडैदाह, रस ईसा र सैफमा रहेको हुथी विद्रोहीहरूका लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको हो । इजरायली सेनाले आक्रमण अघि ती क्षेत्रमा रहेका सर्वसाधारणलाई खाली गर्न आदेश दिँदै हवाई आक्रमण हुन सक्ने चेतावनी दिएको थियो। इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जालमार्फत यस्ता […]