प्रधानमन्त्रीका लागि जेनजीको भोटिङबारे महावीर पुन भन्छन्,’युवाको मन जित्न सकेको रहेनछु’

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूले युवाहरूको मन जित्न नसकेको प्रष्ट भएको बताएका छन्।