भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न नेपालगञ्जमा भूमि आयोगले सुरु गर्‍यो जग्गा नापजाँच कार्य

भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा जग्गा नापजाँच सुरु गरेको छ ।