समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको छ । भोलि (शनिबार) बस्ने गरी बैठक आह्वान गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनले पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार भन्दै भनेका छन्, ‘पार्टी सभापतिज्यूको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि मिति २०८२ फागुन ३० गते बस्ने भएको छ।बैठकको समय र स्थान छिट्टै सूचित गरिने […]