सुशासनका नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई एमालेको सुझाव

काठमाडौं– नेकपा एमालेका सांसदहरूले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।  सिंहदरबारमा मंगलबार बसेका प्रतिनिधिसभा बैठकमा उनीहरूले सरकारले सुरुवाती चरणबाटै संविधान र विधिको शासन उलङ्घन गर्ने काम गरेको भन्दै प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका हुन् । बैठकमा एमाले सांसद गुरुप्रसाद बरालले सरकारले नेपालको […]