पर्यटनमा ‘रिफर्म’ आवश्यक, सरकार फेरिएसँगै शैली फेरिनुपर्छ : पर्यटन मन्त्री पौडेल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले सरकार परिवर्तनसँगै कार्यशैली पनि रूपान्तरण गर्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्डमा मन्त्री पौडेललाई गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटन क्षेत्रको गुणस्तर अभिवृद्धि, नवप्रवर्द्धन र दिगो योजनामार्फत नेपाललाई विश्व बजारमा प्रतिस्पर्धी बनाउने सबैको प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । मन्त्री पौडेलले नेपालको विकासका लागि पर्यटनलाई […]