प्रविधिमार्फत सरकारलाई खबरदारी गर्न डिजिटल प्रतिपक्ष
२६ चैत, काठमाडौं । ‘गभर्मेन्ट हन्ड्रेड प्रमिसेस इन हन्ड्रेड डेज् !’
रास्वपा नेतृत्वको सरकारका हरेक प्रतिबद्धता ट्र्याक गर्ने उद्देश्यसहित युवाहरूले डिजिटल प्रतिपक्ष बनाएर खबरदारी गर्न थालेका छन् ।
‘हामीले देश परिवर्तन हुने आशासहित मत हाल्यौँ । तर …