प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई सहयोग

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २५० रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्रीहरु खरिद गर्नका लागि बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सो रकम सहयोग गरेको हो […]