एनआईसी एसिया बैंकमा एकैपटक ६ वरिष्ठ कर्मचारीको बिदाइ, ‘खर्च कटौती मात्रै कारण होइन’

एनआईसी एसिया बैंकमा एकैपटक उच्च व्यवस्थापनसहित विभिन्न तहका ६ वरिष्ठ कर्मचारी बाहिरिने भएका छन्। बैंकले ल्याएको स्वेच्छिक अवकाश योजना (भीआरएस) अन्तर्गत उनीहरूले दिएको आवेदन स्वीकृत भएको बैंक स्रोतले बिजपाटीलाई जनाएको छ। बैंक स्रोतका अनुसार भीआरएस लिनेमा डेपुटी सीईओ सन्तोषकुमार राठी, असिस्टेन्ट सीईओ अर्जुन राज खनिया, सिनियर म्यानेजर कैलाश गौतम, डेपुटी म्यानेजर मनोज अधिकारी र सुनिल […]