नेपाल पुलिस र सभापोखरी मदन भण्डारी कप भलिबलको फाइनलमा

१६ असोज,बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार भएको …