तीनकुने क्षेत्रको कर्फ्यू भोलि बिहान ७ बजेसम्मलाई लम्बियो

काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा लगाइएको कर्फ्यूको समय थप गरिएको छ । काठमाडौं जिल्ला प्रशासनले एक सूचना जारी गर्दै भोलि (शनिबार) बिहान ७ बजेसम्मलाई कर्फ्यू थप गरिएको जनाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कर्फ्यू जारी गरिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, घेराउजस्ता गतिविधि गर्न निषेध गरिएको जानकारी दिए । यसअघि शुक्रबार अपराह्न ४ः२५ […]