बाढीपीडितलाई पोखरा विश्वविद्यालयको ७० लाख सहयोग

१३ भदौ, काठमाडौं । रसुवा बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पोखरा विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ७० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको …