काठमाडौंमा पीएमजीओ साउथ एसिया फाइनल हुँदै

पब्जी मोबाइलको पीएमजीओ साउथ एसिया फाइनल्स २०२६ काठमाडौंमा आयोजना हुने भएको छ ।