एउटा धाराको भरमा २ सय परिवार : RajdhaniDaily.com

RajdhaniDaily.com | सिरहा । घरको आँगनमा चापाकल छ । तर पानी आउँदैन । छिमेकीको एउटै समरसेबल पम्पमा करिब दुई सय परिवारको लाइन लाग्छ । सिरहाको गोलबजार नगरपालिका–१२ -