सामसङका टिभी र होम अप्लायन्स किन्दा २६ प्रतिशतसम्म क्यासब्याक, लक्की ड्रमा थप उपहार

सामसङ नेपालले दशैं–तिहारलाई लक्षित गर्दै टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सर्प्राइज चाडमा’ अभियान सुरु गरेको छ। कम्पनीका अनुसार सेप्टेम्बर २० देखि नोभेम्बर १६, २०२६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले क्यासब्याक, पक्का उपहार तथा लक्की ड्रमार्फत थप पुरस्कार पाउने अवसर प्राप्त गर्नेछन्। अभियान अवधिमा सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्ने […]