सुत्केरी बिदा ६ महिना पुर्‍याउन संसदमा प्रस्ताव, कार्यान्वयनका लागि सांसददेखि विज्ञसम्मको जोड

– सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न आग्रह काठमाडौं । सुत्केरी विदा ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावले गिट्टी कुट्ने आमादेखि सरकारी जागिरेसम्म सबै सुत्केरी महिलालाई लाभ पुग्ने बताइएको छ।महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको सुरक्षित मातृत्व अधिकारसम्बन्धी छलफल कार्यक्रममा प्रस्तावक सांसद सीता […]