पोखरेलको चुनौतीले ओलीलाई तनाव ! (भिडियाे रिपाेर्ट)

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयले पार्टीभित्रको आन्तरिक राजनीति तताएको छ। जेनजी आन्दोलन अघि तेस्रो कार्यकाल अध्यक्षका लागि अनुकूल विधान संसोधन गरेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नहुने निश्चित जस्तै भएको हाे। पार्टीभित्र एकछत्र प्रभाव पार्ने प्रयासमा रहेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनौती टाउको दुखाई बनेको छ। ११ औं महाधिवेशनका […]