एमाले कार्यकर्ताले ठूलो भीड देखाउन खोजेको तस्वीर ‘फेक’

२७ मंसिर, काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भीड भन्दै शनिबार एउटै तस्वीर सामाजिक सञ्जालमा भाइरल भयो । एमाले नेता महेश बस्नेतले शनिबार दिउँसो ३:२२ बजे आफ्नो सामाजिक सञ्जालमा भक्तपुरको सल्लाघारीमा भएको सभामा …