पुष्पा भुसालको राजनीतिक छलाङ

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसको ८ दशकको इतिहासमा महिलाबाट उपसभापति पदमा पुग्ने दुई महिला छन् । पहिलो, शैलजा आचार्य । दोस्रो, पुष्पा भुसाल । उनीहरू उपसभापति पदमा पुगेको विधि भने फरक छ । २०५३ सालमा …