पीईभीसीबारे बोर्डको अध्ययन : जोखिमका आधारमा ३ किसिममा वर्गीकरण प्रस्ताव

२६ असोज, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालमा प्राइभेट इक्वीटी तथा भेन्चर क्यापिटल (पीईभीसी) प्रणालीको मूल्याङ्कन तथा नियामकीय सुधारसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक अध्ययन प्रतिवेदनअनुसार बोर्डले सुपरीवेक्षण प्रणालीमा पीईभीसी फन्डलाई जोखिमका आधारमा ३ …