पूर्वी नेपालको पर्यटन प्रवर्द्धनमा रामाडा इटहरी, कोशीटप्पु भ्रमण प्याकेज सञ्चालन

रामाडा बाइ विन्डह्याम इटहरीले पूर्वी नेपालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै ‘कोशीटप्पु वाइल्डरनेस एस्केप’ प्याकेज सञ्चालनमा ल्याएको छ। होटलले आवास र खानपान सेवासँग प्राकृतिक सम्पदाको भ्रमणलाई जोडेर क्षेत्रीय पर्यटन विस्तारमा योगदान गर्ने लक्ष्य राखेको जनाएको छ। अन्तर्राष्ट्रिय होटल समूह विन्डह्याम होटल्स एन्ड रिसोर्ट्सअन्तर्गतको रामाडा इटहरी जनवरी २०२६ देखि सञ्चालनमा आएको हो। होटलका अनुसार सञ्चालन सुरु हुनुअघिदेखि नै […]