विजयादशमीमा प्रधानमन्त्री बालेनको सन्देश- भ्रष्टाचार र कुशासन हटाउन एकजुट बनौँ

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।