उपचारका लागि सिंगापुर जाने तयारीमा देउवा दम्पती

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा छन्।