धितो सकार्ने सीमा हटेपछि बैंकहरूको गैरबैंकिङ सम्पत्ति ६१ प्रतिशत बढ्यो

९ कात्तिक, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले धितो सकार्ने सीमा हटेपछि गैरबैंकिङ सम्पत्ति उच्च दरमा बढेको छ । आन्तरिक अर्थतन्त्रमा देखिएको समस्याका कारण कर्जा डिफल्ट बढेर समस्यामा परेका बैंक तथा वित्तीय संस्थाले असुली बढाउन …