उपाधितर्फ बढ्यो बार्सिलोना

आइतबार राति भएको ऐतिहासिक ’एल क्लासिको’ मा ४–३ को रोमाञ्चक जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियाल मड्रिडसँगको अंकदूरी सातमा पुर्‍याएको हो।