एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश, अध्यक्ष दाहालद्वारा स्वागत

अध्यक्ष दाहालले नयाँ सदस्यहरूको आगमनले महोत्तरीमा पार्टीको संगठनलाई थप बलियो बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।