कुखुरा मासुको मूल्य बढ्यो

१५ मंसिर, काठमाडौं । दुई साताभित्र दोस्रो पटक कुखुरा मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज सोमबारदेखि लागु हुने गरी मूल्य बढाइएको हो । संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा …