नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विभिन्न उद्देश्यले अमेरिकामा रहेका नेपालीहरूलाई अमेरिकामा रहँदा गैर कानुनी तवरले कुनै पनि सरकारी सुविधा तथा सहायता नलिन आग्रह गरेको छ । मन्त्रालयले बिहीबार एक विज्ञप्ती जारी गर्दै विभिन्न सिलसिलामा अमेरिकामा रहँदा गलत सूचना वा विवरण पेश गरी कुनै पनि सरकारी सुविधा तथा सहायता नलिन आग्रह गरेको हो । मन्त्रालयले बी१/बी२ भिसाको […]