प्रचण्डविरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गरेको रिटमा सुनुवाइ हुँदै

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध फौजदारी अभियोगमा छानबिन र कारबाहीको माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदातलमा सुनुवाइ हुने भएको छ।