कर्णालीमा एक सिट गुमाउँदै नेकपा, एमालेको जोगिँदा कांग्रेसलाई फाइदा

बीसी एमाले र शर्मा तत्कालीन माओवादी केन्द्रको कोटाबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । कर्णालीमा रिक्त हुने दुई पदका लागि चार जनाको मनोनयन दर्ता भएको छ ।