मध्यपहाडी लोकमार्गको मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरू भएको छ।