स्वस्थानी र माधवनारायण व्रतालुको परदेश यात्रा (तस्वीरहरू)
४ माघ, काठमाडौं । स्वस्थानी र माधवनारायणका व्रतालुहरू परदेश यात्रामा निस्किएका छन् । व्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायणको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने …