सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो चार कम्पनीलाई कालोसूचीमा (सूचीसहित)

काठमाडौँ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सोमबार कार्यालयले एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको कम्पनीको विवरण सार्वजनिक गरेको हो । विभिन्न निकायबाट लेखी आएबमोजिम सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागु हुने ग्रीन लिफ प्रालि,  शिवम् कन्स्ट्रक्सन,  डि.जी. इगल […]