अमेरिकामा हत्या गरिएका रिपब्लिकन युवा कर्ककी पत्नी एरिकाको भावुक सम्बोधन : “पतिको आवाज मर्न दिने छैन”

अमेरिकामा गोली हानी हत्या गरिएका रिपब्लिकन युवा कार्यकर्ता चार्ली कर्ककी पत्नी एरिका कर्कले आफ्ना पतिको अभियानलाई निरन्तरता दिने भावुक सम्बोधन गरेकी छन्। एरिजोनास्थित मुख्यालयबाट प्रत्यक्ष प्रसारणमार्फत सम्बोधन गर्दै उनले आफ्नो पतिलाई बचाउने प्रयास गर्नेहरू, सुरक्षाकर्मी, सहकर्मी र ह्वाइट हाउसप्रति आभार व्यक्त गरिन्। सम्बोधनमा एरिकाले भनिन्, “मेरो पतिको आवाज सधैं रहनेछ।” केही मिनेटको मौन प्रार्थनाबाट सुरु […]