काठमाडौं ।अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी सुशीला कार्कीलाई अमेरिकाले बधाई दिएको छ। नेपालस्थित दूतावासमार्फत जारी गरेको बधाई सन्देशमा गत हप्ताको दुखद घटनापछि शान्तिपूर्ण समाधानप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरिएको छ । दूतावासले राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूलाई लोकतान्त्रिक समाधानप्रति देखाएको प्रतिबद्धताको लागि सम्मान व्यक्त गरेको छ। साथै, नेपाली सेना र प्रधानसेनापति अशोक राज सिग्देलले शान्तिपूर्ण […]