काठमाडौँ – एकेमेडी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सले सन् २०२६ मा घोषणा गर्ने ९८ औं एकेडेमी अवार्ड ‘अस्कर अवार्ड’का लागि नेपालबाट फिल्म ‘अञ्जिला’ छनोट भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचचित्र छनोट समिति नेपालका अनुसार अस्कारमा प्रतिस्पर्धा गर्न दुई फिल्महरू ‘अञ्जिाला’ र ‘गुन्यो चोलो– द ड्रेस’ प्रक्रियामा आएका थिए । फिल्मको प्राविधिक पक्ष, कथाको प्रस्तुती, […]