काठमाडाैं । घरेलु प्रतियोगितामा दबदबा बनाउँदै आएको बन्दी सहायता नियोग (पाम) र बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) नेकोस आठौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा टिम च्याम्पियन भएका छन् । नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी) मा आइतबार सम्पन्न च्याम्पियनसिपमा पाम जुनियरमा र एमएमएसी क्याडेटमा च्याम्पियन भएका हुन् । पाम लगातार आठौं संस्करणमा च्याम्पियन भएको हो । […]