काठमाडौं– सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री बालानन्द शर्माले अहिले विमानस्थल बन्द रहेकाले कसैलाई फर्काउन नसक्ने भएकाले विमानस्थलमा फसेका नागरिकलाई सोही स्थानमा नै सुरक्षित राख्ने प्रबन्ध गरिएको जानकारी दिए । बैठकमा मध्यपूर्वमा उत्पन्न तनावपछि नेपाललाई परेको प्रभाव, […]